You are viewing the translated version of कार्यकारी प्रमुखको जिम्मेवारी दिन सक्नेः.

Rule 5A
कार्यकारी प्रमुखको जिम्मेवारी दिन सक्नेः
कार्यकारी प्रमुखको कार्यकाल समाप्त भएमा वा कुनै कारणले सो पद रिक्त भएमा कार्यकारी प्रमुखको नियुक्ति नभएसम्मका लागि मन्त्रालयले प्राधिकरणमा कार्यरत वरिष्ठतम्‌ सहसचिवलाई कार्यकारी प्रमुखको रुपमा काम गर्ने गरी जिम्मेवारी दिन संक्नेछ।